समाचार

सिअाइबीले बोर्ड बैठक बसिरहँदा छापा मारेर समात्यो एनसीसी बैंकका ४० कर्मचारी,यस्तो मुद्दा लगाईने

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिअाइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसिरहँदा छापा मारेकाे छ। ब्युराेले बैंकका ४० भन्दा बढी उच्च अधिकृतलाइ पक्राउ गरेकाे छ। केही समयअघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट