समाचार

बाम गठबन्धन ध्वस्त पार्ने देउवाले निकाले यस्तो जुक्ती,अख्तियार लगाएर माओबादी नेतालाई सनासो लगाईदै,चुनाब अगाबै को को जाँदैछन् जेल?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको अनियमितता सम्बन्धी मुद्दामा छानविन अघि बढाएपछि नेकपा माओवादी केन्द्रमा हंगामा भएको छ । चुनावको मुखैमा जेल जानुपर्ने वा अख्तियारको हिरासतमा बस्नुपर्ने अवस्था आएपछि नेता कार्यकर्ता चिन्तित बनेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष