समाचार

विवाहमा महिलालाई आधा तोला सुनको मंगलसुत्र दिने यस्तो छ राजपा नेपालको चुनावी घोषणापत्र

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी नारासहितको घोषणापत्र सार्वजनिक