समाचार

म्याग्दीमा एमाले उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट

म्याग्दी । म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर शुक्रबार बम विस्फोट भएको छ । बेनी नगरपालिका–२ तोराखेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो । बेनपा–२ भकुन्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा