कलंकीको ‘कोठी’मा प्रहरीको छापा,तीन युवतीसहित ४ रंगेहात यसरी समातिए



हाम्रो इकोनोमि

कलंकीमा एक घरमा प्रहरीले छापा हानी चार जनालाई पक्राउ गरेको छ। कोठी चलाएको आरोपमा कलंकी ढुंगेअड्डास्थित एक घरमा छापा हानी भिमराज मिश्रसहित चार जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग बलम्बुले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। भिमराज मिश्र र उषा मल्लले दुई युवतीलाई डेरामा राखेर बेश्यावृत्तिमा लगाउने गरेका हुन्। पक्राउ परेका उपर महानगरीय प्रहरी वृत्त थानकोटले कारबाही अघि बढाएको इन्सपेक्टर शर्मिला गुरुङले बताइन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...