सेनाको ब्यारेकभित्र पोखरीमा डुबेको दुई सेनाको शव भेटियो, घटना शंकास्पद



हाम्रो इकोनोमि

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत रहेको सबुज गणमा कार्यरत दुई जना सेना पोखरीमा डुबेको अवस्थामा फेला परेका छन् । पोखरीमा डुबेको अबस्थामा शव फेला परे पनि घटना शंकास्पद रहेको बताइएको छ । सबुज गणका लेस नायक दर्जाका ३० बर्षीय दोलखबहादुर चन्द र सोही उमेरका भरत विकको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय बहादुर राउतले जानकारी दिए ।

उनिहरुको शव गए राति ११ बजे सबुज गण हाता भित्रै रहेको पोखरीमा भेटिएपछि रातारात पोष्टमार्टमको लागी बीपी कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर, अहिले सम्म शवको पोष्टमार्टम नभएको प्रतिस्ठानले जनाएको छ । घटनाको बिषयमा नेपाली सेनाले आधिकारिक रुपमा जवाफ दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...