समाचार

आफुलाई पृथ्वीनारायणसँग तुलना गर्दै प्रचण्डले भने-शान्ति सम्झौताका दुई खम्मा मध्ये अहिले म मात्रै छु,अबको प्रधानमन्त्री मै हो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु अबको नेतृत्व आफ्नै काँधमा आएको बताएका छन् । देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले क्रान्ति, शान्ति, संविधान निर्माणको आफु एक मात्रै हस्ती भएको भन्दै अब संविधान कार्यान्वयन र समृद्धिको नेतृत्व पनि आफैले