प्रहरी संगै मिलेर सुन तस्करी गर्ने गोल्ड डन गोरेलाई काँजो लगाउन प्रहरीले गुहार्यो १ सय ९२ देशका प्रहरी
नेपालमा संगठित रुपमा सुन तस्करी गर्दै आएका आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ । प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करी गर्दै आएको खुलेको छ । साढे ३३ केजी सुन