देउवा पत्नी आरजुलाई करोडौ कुत बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन कम्पनी ओली सरकारको कालो सुचीमा



हाम्रो इकोनोमि

नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाले भनसुनका भरमा काम लिने र शेर बहादुर देउवा पत्नी आरजुलाई प्रयोग गर्ने त्यस बापत उनै आरजुलाई कुत बुझाउने गरेका थिए।

शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनकुटाले अबरुद्ध निर्माण कार्य सुचारु गराउन पटक–पटक पत्रपत्रिकामा सूचना जारी गर्दा पनि निर्धारित अबधिमा कार्य नगरेकोले सार्बजनिक खरिद ऎन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अन्तरगत रहेर कारबाही गरिएको कालो सुचिमा राखिएको जनाइएको छ । यो कम्पनीसग धनकुटा र श्रीपालीले जेभी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...