३३ किलो सुन काण्डका मतियार सबैको यस्तो छ एकै बयान, ‘सई संञ्जेलको ब्रिफिङले डुबायो’
केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान अन्त्य भएको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा प्रहरीको अनुसन्धान