समाचार

पाँच वर्ष भित्रमा पाँच हजार ८९० मेगावाट विद्युत् उत्पादन हुने

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले सुरु गरेको सकारात्मक पहलका कारण आगामी पाँच वर्षभित्र नेपालको कुल विद्युत् उत्पादन पाँच हजार ८९० मेगावाट पुग्ने देखिएको छ । ऊर्जा संकटकालीन कार्ययोजना र मन्त्री शर्माको ३७ बुँदे कार्यक्रमका आधारमा अगाडि बढेको योजना मूर्त रुप