राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री ओलीलाइ हाने चड्कन,सरकारको अभियान माथी गरे यस्तो हमला
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले निजी स्कुलमा बिद्यार्थी भर्ना गराएका छन् । सरकारले सरकारी स्कुलको ब्यवस्थापन र सरकारी स्कुलमै विद्यार्थी भर्ना गराउनुपर्ने अभियान चलाईरहेका बेला सोही अभियानमा अध्यक्ष तिमिल्सीनाले पोखराको एक बोर्डिङ स्कुलमा विद्यार्थीको अभिभावकत्व लिएर भर्ना गराएका हुन् । एमालेबाटै