समाचार

एमाले र माओबादीमा लफडा,बजेटमा एकलौटी गरे देखाईदिन्छु भन्दै प्रचण्ड रन्किए,प्रचण्ड फकाऊदै ओली

सत्ता साझेदार नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताबिच आउँदो आर्थिक वर्षको बजेटमा समान धारणा बनाउनका लागि छलफलमा जुटेका छन् । माओवादी केन्द्रका नेताले संसदीय दलको बैठकमा एमालेले एकलौटी रुपमा बजेट ल्याउन लागेको भन्दै पार्टी नेतृत्वसँग त्यस्तो अवस्था आउन