समाचार

विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभएको छ । नेपाल विज्ञापन संघको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हजारौँ मानिसलाई