समाचार

बामदेवलाई तगारो लगाएका ओलीको चाकडी गर्दै राष्ट्रिय सभामा सांसद हुन् गति छोडेर लाग्ने यी हुन् २६ भाई

एमालेले माघ ४ गते राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष केपी ओली स्वास्थ्य उपचारपछि थाइल्यान्डबाट फर्केलगत्तै एमालेले राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम छनोट गर्ने भएको हो । स्रोतका अनुसार ५६ सदस्यीय निर्वाचित राष्ट्रिय सभा