समाचार

प्रचण्ड संग भेटेर मन माझ्दै टिलिक्क टल्काएका ओलीले पार्टी एकता गर्न बोलाए बैठक

बुधबार साँझ पार्टी स्थायी समितिको बैठक बोलाएको सत्तारुढ एमालेले आइतबार बिहानका लागि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको एकता वार्ता सकरात्मक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक डाकेका हुन्। ओलीले