समाचार

देशभरी बाट ७० बढी सिन्डिकेट पक्षधर ब्यबसायी यसरी परे प्रहरी फन्दामा

सरकारले सिन्डिकेट विरुद्ध कडा कदम चालेपछि त्यसको विरोधमा उत्रिएका  सिन्डिकेट पक्षधर यातायात ब्यवशायीविरुद्ध सरकार कडारुपमा प्रस्तुत भएको छ। प्रहरीले शुक्रबार देशभरबाट ७० भन्दा बढी ब्यवशायीलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज नेउपानेले जानकारी दिए। काठमाडौं प्रहरी परिसरले यातायात