अनाथ बालबालिकामा लगानी बढाउन आग्रह
बालबालिकाका निम्ति मायालु घर (एसओएस) ले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन र त्यस्ता बालबालिकालाई राज्यबाट गर्ने लगानी बढाउन आग्रह गरेको छ । बालगृह÷बालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै अन्य सदस्य हजुरबा, हजुरआमा, काकाकाकी,