समाचार

बहुमतले संसद्काे‌ नियमावली पारित,फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बित नहुने

संसद् बैठकले बहुमतबाट संसद्‌को नियमावली पारित गरेको छ। आज बसेको संसद्‌ बैठकमा पेश भएको नियमावलीमाथि दफावार छलफलपछि बहुमतले पारित गरेको हो। पारित नियमावलीअनुसार अब फाैजदारी अभियाेग लागेका सांसद पुर्पक्षका लागि थुनामा रहे पनि निलम्वन हुनेछैनन् तर, ससद्‌काे हैसियतबाट कुनै काम गर्न भने