नेबिसंघका दुई थरी गुण्डा बीच त्रिचन्द्र कलेजमा खुकुरी हानाहान,एकको हात च्वाट्टै छिन्यो
त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई पक्षबीच ग्याङ फाइट हुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन्। विद्यार्थीहरुबीच भएको खुकुरी हानाहानमा परी म्यागी गुरुङ गम्भिर घाइते भएका हुन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीनजनालाई प्रहरीले