समाचार

डनको लिस्ट प्रहरीले तयार ग¥यो, पक्राउ गर्दा प्रतिकार गरे इन्काउन्टर गर्ने , हेर्नुहोस कोको छन् लिस्टमा

काठमाडौमा रही विभिन्न खालको अपराधमा संलग्न भएकाहरुको लागत संकलन प्रहरीले गरेको छ । गुण्डागर्दीमा संलग्न डनहरुको सूचि तयार गर्दा उपत्यकामा १९० डन रहेको जानकारीमा आएको छ । उनीहरूविरुद्ध प्रहरी आक्रामक रुपमा अगाडी बढेको छ । जसअनुसार पक्राउ गर्दा यताउती गरे