सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेका ह्रदयश त्रिपाठीको स्वतन्त्र समूह नेकपामा मिसाउने तयारी, एक हप्ताभित्र नेकपामा बिलय हुने
प्रतिनिधिसभा सदस्य ह्रदयश त्रिपाठीको समूहले ‘स्वतन्त्र राजनीतिक समूह’ लाई पार्टीको रुप दिने तयारीमा लागेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल छाडेर स्वतन्त्र राजीतिक समूह गठन गरि एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग समेत लिएका त्रिपाठले छुट्टै पार्टी बनाउने कि नेकपामा मिसाउने