केसीको समर्थन र निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ



हाम्रो इकोनोमि

 

मानवअधिकारकर्मी चरण प्रसाईंसहित १२ जना काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।

 

डा। गोविन्द केसीको समर्थन र माईतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन गर्न पुगेका १२ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेहरुमा चरण प्रसाई, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी र डा।

 

सुरेन्द्र भण्डारी लगायत रहेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत अनामनगरमा राखिएको छ ।

उनीहरुलाई केही बेरमा नियन्त्रणमुक्त गरिने काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...