न्यूप्लाजा मोडबाट कालिकास्थानतर्फ मोडिने मार्गको दाहिनेतिर डाँडामा यो घर पर्छ। आधुनिक घरका गतिविधि दुवै तर्फका छिमेकी र सडकबाट देख्न सकिँदैन। घरको संरचना नै सोही अनुसार निर्माण भएको छ। काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित याे घरका धनी धरान उपमहानगरपालिका-३ का स्थायी बासिन्दा शिबकुमार