यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
जनताका प्रतिनिधिहरु उच्च नैतिक आचारयुक्त हुनुपर्ने हो। मतदाताको पनि अपेक्षा हुन्छ, आफूले मत दिएका माननीयले आफ्नो भोटको इज्जत राखून्। तर, केही सांसदहरु गम्भीर प्रकृतिका फौजदारी मुद्दा झेलिरहेका छन्। जनताबाट निर्वाचित २ सांसद जेल पुगिसकेका छन् भने २ जना मुद्दा खेपिरहेका