नेकपा विरुद्ध कांग्रेसको खतरनाक तयारी, गगनले सम्हाले कमाण्ड, सभामुख र उपसभामुख फरक फरक दलको नभए सिहदरवार घेर्ने चेतावनी
नेपाल कम्युनिष्ट पार्टीको मनोमानीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघर्षको तयारी गरेको छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै कांग्रेसले संसदभित्रैबाट संषर्घ गर्न लागेको हो। सरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै कांग्रेसले संसदमा फरक पार्टीको