बसरुद्दिन अन्सारीको मेडिकल कलेजलाई करोडौं कर छुट, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरे यस्तो निर्णय
विकास र समृद्धिको नारासहित सत्ताको स्टेरिङ सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे निर्णय लिएका छन् ।ओलीले तत्कालिन एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका नेता बसरुद्दिन अन्सारीको मेडिकल कलेजको झण्डै ६ करोड भन्दा बढी कर छुट गराएका हुन्। ओलीले सरकारका