समाचार

अरुण तेस्रोको सुरुङभित्र ढिस्कोले पुरिएर ४ कामदारको मृत्यु,ढिस्को हटाउन स्काभेटर र डोजर

मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ । शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन। ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको