डा. बाबुराम भट्टराई सत्याग्रह छोडेर यसकारण जादैछन् युरोप,त्यहाँ के- के गर्दैछन्
नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार रुस जाँदै छन् । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमाभईरहेको सत्याग्रह छोडेर तीन साता लामो रुस सहित युरोप भ्रमणमा निस्कन लागेका हुन । उनको निजी सचिवालयले ‘प्राज्ञिक भ्रमणका लागि’ जान लागेको