निर्वाचन जितेर आएको कम्युनिष्ट सरकारलाई लोकतन्त्रको पाठ नसिकाउन काँग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको