समाचार

बार्गेनिङ्ग गरेर हत्तु पारेको भन्दै ओलीले प्रचण्डलाई पौने एक घण्टा कुराए,प्रचण्डले रन्किदै दिए यस्तो जवाफ

पार्टी एकीकरणमा समझदारीका लागि छलफल गर्न भन्दै बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५ मिनेटसम्म कुरेका छन्। स्रोतका अनुसार लामो पर्खाईपछि दाहालले पार्टी एकीकरणलाई लिएर ओलीसँग छलफल अघि बढाएपनि त्यसले