डा. केसीको समर्थनमा काठमाडौंमा यसरी गर्दैछन् प्रदर्शन



हाम्रो इकोनोमि

चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा आमरण अनशनमा बसेका गोविन्द केसीको अवस्था गम्भीर बन्दै जाँदासमेत सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आजदेखि स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेको छ । उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्नुका र्‍याली पनि निकालेका छन् । चिकित्सक संघको अगुवाइमा भएको र्‍यालीमा सर्वसाधारणले पनि साथ दिएका थिए ।

चिकित्सक संघले हिजो नै पत्रकार सम्मेलन गरेर बिहीबार देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने बताएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...