समाचार

यस्तो आयो कडा कानुन, दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष कैद

  नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ ।   तर यस्ता घटनाका दोषीलाई कारबाही गर्ने कडा कानुनी