समाचार

आफै सुन लुकाएर हरायो भन्दै प्रहरीलाई खबर गर्ने सुनार प्रहरीको खोरमा, बिजि मलमा लुकाएका थिए सुन

  बुधबार राति काठमाडौंको गोंगबुबाट लुटिएको १ किलो सुन फेला परेको छ।   काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट बुधबार राति ८ बजे दाङका सुन व्यवसायी खड्ग बहादुर सुनार सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए।   १