नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र विभागहरु पेरिसडाँडामा



हाम्रो इकोनोमि

 

 सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ। प्रधानमन्त्रीके सरकारी निवास बालुवाटारमा विहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

 

बैठकबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने र पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक निकायहरुको कार्यालय रहने निर्णय भएको छ ।’

 

पार्टीको विधान र नियमावली मात्रै प्रकाशन भएको र अब साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...