समाचार

निशान हत्या : के थियो अपहरणकारी र एसएसपी बीचको एसएमएस प्रकरण ?

  साउन २० गते आईतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण अझै खुल्न सकेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले पैसाकै लागी नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङले निशानको हत्या गरेको दाबी गरेका