समाचार

पूर्वाञ्चलस्तरीय स्नुकर खेलमा कार्की प्रथम

पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त