गाडीले किच्दा महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

बनेपा नगरपालिका–८ बसपार्कपछाडि सवारी साधनले किच्दा एक महिलाको मृत्यु भएको छ।

गाडी ब्याक गर्दा महिलालाई किचेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार बताए।

 

‘स्थानीयवीका अनुसार ती महिला सडकमा मागेर खाने गर्थिन्,’ शाहले भने, ‘मृतक महिलाको सनाखत हुन सकेको छैन।’ प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...