समाचार

बलात्कारपछि हत्या प्रकरण : निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ दिँदै प्रहरी !

  कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको