नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बीच एकीकरण अन्तिम चरणमा पुगेको छ। ]नेतृत्वबाहेक सबै कुरा मिलिसकेको र बिहीबार दिउँसो बस्ने कार्यदल बैठकले अन्तिम टुंगो लगाउने क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए।
कृषकले यूरिया मलको चर्को अभाव भोगिरहेका बेला ३० हजार मेट्रिक टन मल भारतमा अड्किएको छ । मल खरिद तथा