सरकारले कालिमाटी तरकारी तथा फलफूल बजारका ९८ वटा स्टललाई खारेज गर्ने भएको छ। तरकारी तथा फलफूलमा सिन्डिकेट लादेका बिचौलियाले किसानबाट कम मूल्यमा किनेर दुई प्रतिशत भन्दा महँगोमा बेचेको पाइएपछि सरकारले ती स्टल खारेज गर्न लागेको हो ।
अहिले विरोधको नयाँ शैली अपनाउने होडबाजी सुुरु भएको छ । नयाँ मुलुकी संहिता लागू भएको दिन २०७५ भदौ १