समाचार

अर्थमन्त्री खतिवडाको राजीनामा माग, ओलीले भने म सोच्दैछु

  प्रदेश नम्बर पाँचका सांसद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । भेटवार्तामा अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरिएको छ ।   दाङ क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य मेटमणि चौधरीले अर्थमन्त्रालयले सक्छ भने बजेटलाई करेक्सन