प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः देखाउन पनि प्रदेश २ मा धेरै विकास गर्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरेका छन् । केन्द्र सरकार विभेदकारी हुन नसक्ने भन्दै उनले प्रदेश २ को विकासका लागि पूर्ण सहयोग गर्ने बचन दिएका छन् । शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन