बिमिस्टेक सम्मेलनको तयारी पूरा, मोदी उद्घाटनकै दिन काठमाडौं आउने, श्रीलंकका र म्यानमार राष्ट्रपतिलाई लुम्बिनी भ्रमण
बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ १४ र १५ मा शान्त, सम्बृद्ध र दीगोपनाका लागि बंगालदको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुनलागेको