बिरामीको मृत्युपछि दीर्घायुमा आफन्तको प्रदर्शन, लापरबाहीको आरोप



हाम्रो इकोनोमि

 

 

अस्पतालको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै चाबहिलस्थित दीर्घायु अस्पतालमा आफन्तले प्रदर्शन गरिरहेका छन्।

 

बाँसबारी, भक्तपुरकी ३५ वर्षीय सम्झना काफ्लेको अस्पताल भर्ना गरेको ६ दिनपछि शुक्रबार अपरान्ह मृत्यु भएको थियो। निमोनिया र जन्डिस भएको भन्दै अस्पतालले सम्झनालाई भर्ना गरेको थियो।

 

उनको बिहीबारदेखि सघन उपचार कक्ष-आइसियूमा राखेर उपचार भइरहेको थियो। विरामीका आफन्तले बिहीबारदेखि अस्पतालले बिरामीसँग भेट्न नदिएको र एक्कासी मृत्यु भएको खबर सुनाएको भन्दै लापरबाही भएको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...