समाचार

जग्गा हडप्न आफन्तबाटै अपहरण : यसरी समाते १२ दिनपछि स्थानीयले आरोपित

सिरहामा एक एकल महिला अपहरणमा परेको १२ दिन बितिसक्दा पनि प्रहरीले सुइँकोसमेत पाएको छैन। गोलबजार नगरपालिका–१० चोहर्बाकी ५५ वर्षीया कारीदेवी यादव गत साउन २५ गते घरबाटै अपहरणमा परेको जनाइएको छ। तर, प्रहरीले खोजी गर्न चासो नदिएको स्थानीयको गुनासो छ। प्रहरीले