मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति खसेको पहिरोले पूर्णबहादुर राईको घर पुरिएको हो । पहिरोमा परी ५० वर्षका राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिषको मृत्यु
जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट