समाचार

रेखा थापाको कविता : निर्मलाको पासविक हत्या अन्तिम होस्

हरेक साल बर्खा आउनेछ, उखुबारी उस्तै सुसाउने छ सडकमा साइकलको घण्टी बजाउँदै एक हुल किशोरी भविष्य खोज्न दौडनेछन निर्मलाको आमा भन्नेछिन्, बाँचेकी भए अहिले रिजल्ट आउँदो हो बाँचेकी भए आज जन्मदिन हुँदो हो बाँचेकी भए त्यसको त्यो रहर पुरा गर्दि