समाचार

प्रियंका चोपडासँगको पहिलो भेटको कुरा निक जोनसले खुलाए

  अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनस र अभिनेत्री प्रियंका चोपडाको प्रेम सम्बन्धले औपचारिकता पाएको पनि महिना दिन नाघिसकेको छ ।   बलिउडपछि हलिउडमा आफूलाई स्थापित गर्ने क्रममा रहेकी प्रियंका र निकको इनगेजमेन्ट भइसकेको छ । दुवै परिवारका सदस्यबिच भेटघाट