बलात्कारीलाई कडा कारवाही माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
विभिन्न पार्टीगत नेतृहरुको संयुक्त संगठन अन्तर पार्टी महिला सञ्जालले बलात्कार घटनाको गम्भीरतापूर्वक छानविन र बलात्कारीलाई कडा कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सञ्जालले गृहमन्त्री रामबहादुर थापालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा देशब्यापी रुपमा